• ५ साउन २०८३, मंगलबार
  • ९:२३ बिहान

भक्तपुरको दुवाकोटबाट ५ जना जुवाडे पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र १ गते, आईतवार ०४:४८

भक्तपुर, भक्तपुरको दुवाकोटबाट हजारौं रकमसहित ५ जना जुवाडे पक्राउ परेका छन् ।

शनिबार साँझ चाँगुनारायण नगरपालिका–१ दुवाकोट रोकागाउँ बस्ने डिल्ली प्रसाद आचार्यको घरबाट आचार्यसहित उनीहरु सबैलाई नगद ४३ हजार ३ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको प्रहरी जनाएको छ ।

Kamana Sewa

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया