नेकपाले तोक्यो ३३ विभागहरूका प्रमुख र उपप्रमुख (सूचीसहित)
प्रकाशित मिति
२०७६ श्रावण ३१ गते, शुक्रबार ०६:२४
काठमाडौं, नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले ३३ विभाग प्रदेश सहइन्चार्जहरुको जिम्मेवारी टुंग्याएको छ । शुक्रबार बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभाग र प्रदेश सहइन्चार्जहरुको जिम्मेवारी टुंग्याएको हो ।
साथै बैठकले प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय समेत गरेको छ । लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाउनु भएको छ । पार्टीभित्र सबैभन्दा शक्तिशाली मानिने संगठन विभागको नेतृत्व सचिवालय सदस्य वामदेव गौतमले पाउनु भएको छ भने विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाउनु भएको छ । त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले र नीति प्रतिष्ठान प्रमुख झलनाथ खनालले जिम्मेवारी पाउनु भएको छ ।

सूची

Related
Recent News
- लक्ष्मी सनराइज बैंक, काम्दी सामुदायिक वन समन्वय समिति र WWF नेपालबीच सहकार्य
- अब बिल लिए नगद उपहार! सरकारले ल्यायो १० लाखसम्म जित्ने नयाँ योजना
- गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
- ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
- एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
- एक सातासम्म यातायात कार्यालय नजान विभागको आग्रह, अत्यावश्यकबाहेक सेवा प्रभावित हुने
- सरकारको नयाँ निर्णय : स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने
- दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
- बालेनको सकारात्मक सन्देशपछि शेयर बजारमा उत्साह
- भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि अन्तिमपटक निवेदन आह्वान
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)








प्रतिकृया