• ४ साउन २०८३, सोमबार
  • ७:३८ बेलुका

अक्षय स्टारर फिल्म ‘मिसन मंगल’को आक्रामक ओपनिङ

प्रकाशित मिति

२०७६ श्रावण ३१ गते, शुक्रबार ०६:०९

भक्तपुर,बलिउड फिल्म ‘मिसन मंगल’ले बक्स अफिसमा आक्रामक कमाई गरेको छ । भारतको स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको उक्त फिल्मले पहिलो दिन करिब ३० करोडको ओपनिङ गरेको छ । फिल्मले बिहिबार २९।१६ करोडको ओपनिङ गरेको हो ।

नायक अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । अक्षयका चलचित्र प्राय अगष्ट १५ मा रिलिज हुँदै आएका छन् । फिल्ममा अक्षयसगै विद्या बालन, तपसी पन्नु, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

Kamana Sewa

प्रतिकृया