• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

तरुण दलद्धारा भक्तजनलाई सर्वतपानी वितरण गरी जनैपुर्णिमा मनाइयो

प्रकाशित मिति

२०७६ श्रावण ३० गते, बिहीबार ०६:१९

भक्तपुर, सुर्यविनायक नगरसमिति तरुणदल केदारनाथको शिर डोलेश्वर मन्दिर सरसफाई तथा भक्तजनलाई सर्वतपानी वितरण र चाँगुनरायण नगर समिति तरुण दलले नगरकोट महादेव पोखरीमा सर्वत वितरण कार्यक्रम सम्पन्न गरेको छ । साउन महिनाभरी लाग्ने उक्त मेलाको कार्यक्रम आज महिनाको अन्तिम दिन र जनैपुर्णिमाको अवसरमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रम नेपाली काग्रेस जिल्ला सभापति दुर्लभ थापाको प्रमुख अतिथि सम्पन्न गरिएको छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरुलाई सर्वतपानी वितरण गरिनुका साथै स्वयमसेवक परिचालन गरि लाइन व्यवस्थापन गरिएको थियो ।

Kamana Sewa

Classic Tech Desktop

 

प्रतिकृया