पचास वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी
प्रकाशित मिति
२०७६ श्रावण २६ गते, आईतवार ०५:५९
एजेन्सी,फेसबुकमा मृतकको संख्या तीब्र रुपमा बढिरहेको छ । ब्रिटेनको अक्सफोर्ड युनिभर्सिटीले एक अध्ययनमा अबको ५० वर्ष अर्थात् सन् २०७० सम्म फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने दाबी गरेको छ।
युनिभर्सिटीले आफ्नो अध्ययनमा भनेको छ, ‘फेसबुकको वर्तमान वृद्धिका अनुसार ५० वर्षपछि फेसबुकका वर्तमान २.३ अर्ब प्रयोगकर्तामध्ये कम्तीमा १.४ अर्ब प्रयोगकर्ताको मृत्यु भइसकेको हुनेछ । यति नै बेला फेसबुकमा जीवितभन्दा मृतक बढी हुनेछन् । अनुसन्धानका सह–लेखक डेविड वाटसनले भविष्यमा फेसबुकले इतिहासकारलाई यस्ता व्यक्तिको प्रोफाइल हेर्न छुट दिनुपर्ने बताएका छन् । यसो गरे इतिहासबारे सही जानकारी दिन सक्ने उनले बताए । उनले भने, ‘यस्ता प्रोफाइलको पोस्टले इतिहासकारलाई निकै मद्दत गर्न सक्छ । मानव व्यवहारको योभन्दा राम्रो आर्काइभ कतै हुन सक्दैन ।
Related
Recent News
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
- बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट
- टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड नगद सहयोग
- नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १.३१ करोड सहयोग
- उपसभामुख रुबी कुमारीले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया