• २५ भदौ २०८३, बिहीबार
  • ३ः३५ दिउँसो

‘हजार जुनीसम्म’को टाइटल गीत सार्वजनिक (गीत सहित)

प्रकाशित मिति

२०७६ श्रावण २६ गते, आईतवार ०५:३२

काठमाडौँ, फिल्म ‘हजार जुनीसम्म’को टाइटल गीत सार्वजनिक भएको छ । उदय सोताङ्गको हिट गीत ‘हजार जुनीसम्म’ लाई फिल्ममा रि–एरेञ्ज गरिएको छ । गीतमा आयुष केसीको स्वर रहेको छ भने गीतलाई उदयले नै तयार पारेका हुन् ।

National Life

फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ । गीतमा पवन चाम्लिङ्ग ’किरण’ को शब्द र योगेन्द्र घातानीको संगीत रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया