• ३१ भदौ २०८३, बुधबार
  • ९ः१२ राती

पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार १२:५७

संखुवासभा, संखुवासभा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

National Life

बिहीबार राति खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा स्थानीय बिर बहादुर कुमालको चार बर्षीय छोरा बिमल कुमालको घर नजिकै रहेको कोशी कोरीडोरको पानी जमाउन खनेको सानो पोखरी छेउमा खेल्ने क्रममा चिप्पेर पोखरीमा खस्दा डुबेर उनको मृत्यु भएको हो ।

उक्त घटनामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया