• ४ साउन २०८३, सोमबार
  • ७:३८ बेलुका

निर्धक्क बोल्ड तस्वीर पोष्ट गर्ने यी नेपाली सुन्दरी (फोटो फिचर)

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार १२:४१

काठमाडौं । विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी सुष्मा अधिकारी बोल्ड तस्वीर सामाजिक सञ्जालमा पोष्ठ गरेरै चर्चामा आउने सुन्दरीको रुपमा चिनिन्छिन् ।

सामाजिक सञ्जाल फेशबुक र इन्स्टाग्राममा सक्रिय सुश्मा इन्स्टाग्राममा बोल्ड तस्वीर राख्न हिच्किचाउदिनन् । हाल उनी स्टेज कार्यक्रममा ब्यस्त रहेकी छिन् ।

Kamana Sewa

Classic Tech Desktop

 

प्रतिकृया