• ३ असोज २०८३, शनिबार
  • १०ः३५ बिहान

प्रहरीलाई घुस दिने चालक पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण १८ गते, शनिबार ११:०५

भक्तपुर चुनदेवी सडक खण्डबाट आज एक निजी सवारी साधन प्रहरीले नियन्त्रणमा लीएको छ । आज विहान वनेपा बाट काठमाडौ तर्फ आउदै गरेको जीप चालक नारायण कृष्ण नापीतले चेकीङका क्रममा रु ५०० घुस दिन खोजे पछी नियन्त्रणमा लीएको प्रहरी महा निरीक्षक राजकुमार भटराईले जानकारी दिनुभयो।

National Life

बा ११ च ९०७६ नम्बरको जीपलाई निजी सवारी साधनमा यात्रु बोकेको कसुरमा कारबाही गर्न खोज्दा घुस दिएको प्रहरीले जनाएको छ । भक्तपुर सल्लाघारीका चालक नापीतलाई आवश्यक कारबाहिका लागी प्रहरी वृत जगातीको जीम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया