• २ असोज २०८३, शुक्रबार
  • २ः२९ राती

मध्यपुर ठिमिको शखधर चोकमा जिपले ठक्कर दिदा एक जना घाइते

प्रकाशित मिति

२०७६ श्रावण १६ गते, बिहीबार ०५:१८

भक्तपुर, भक्तपुरबाट काठमाण्डौ जादै गरेको बा.४ च. ३०६५ नम्वरको जिप ठिमि–४ शखधर चोकमा दुर्घटना भएको छ । जिप तिब्रगतिले अनियन्त्रित भई दुर्घटना भएको हो ।

National Life

जिपले ठक्कार दिँदा घाइते भएकी सडकमा काम गरि रहेकी सिन्धुपाल्चोक घर भई हाल ठिमि बस्दै आएकी ३७ वर्षिय नानीमाया तामाङ्ग रहेकी छिन् । भक्तपुर अस्पातलमा उनको उपचार भइरहेको छ ।

प्रतिकृया