• १ असोज २०८३, बिहीबार
  • १०ः३४ राती

शान्तिश्रीको तीज गीत ‘फूलमती चनमती’ (भिडियो सहित)

प्रकाशित मिति

२०७६ श्रावण १६ गते, बिहीबार ०८:१८

सुमधुर स्वरकी धनी गायिका शान्तिश्री परियारको आवाजमा सन्देशमुलक तीजी गीत ‘नाचौँ कि ननाचौँ चनमती’ सार्वजनिक भएसँगै अत्यधिक मन पराइएको छ। शसक्त शब्द तथा आवाजमा सजिएको यो गीतका शब्द नेत्र अर्यालका हुन् भने लय खेम सेन्चुरीको हो। गीतमा शान्तिश्रीलाई ज्ञानु परियार र खेम सेन्चुरीले साथ दिएका छन्।

National Life

चर्चित मोडल अञ्जली अधिकारी तथा गायिका परियारको अभिनय रहेको यो गीत सार्वजनिक भएको पाँच दिनमै युट्युवमा चार लाख ६५ हजार भन्दा बढीले हेरिसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया