कपिलवस्तुमा स्कुल बसबाट अबैध लागूऔषध हिरोईन बरामद
प्रकाशित मिति
२०७६ श्रावण १० गते, शुक्रबार १२:१८
कपिलवस्तु, कपिलवस्तुमा स्कुल बसबाट प्रहरीले १० प्यकेट खैरो रंगको रंग झोलामा हिरोईन लागूऔषध बरामद गरेको छ । मायादेवी गा.पा.–४ चाकरचौडा स्थित पिपराबाट चाकरचौडा तर्फ आउदै गरेको लु १ क १५५४ नं. को पिस ग्लोबल ईङ्लिश बोर्डिङ स्कूल बसलाई बिशेष सूचनाको आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलिले उक्त बस चेकजाच गर्ने क्रममा बसको टुलबक्सबाट १० पोका खैरो रंगको हिरोईन जस्तो देखिने लागु औषध बरामद गरेको हो ।
लागूओषध सहित नेपाली रू पाँच सयको घ ६१र६८१३६३ नं.को ८८ थान नक्कली नोट जस्तो देखिने नेपाली रुपैया पनि बरामद गरेको छ । २६ वर्षिय बस चालक ऐ.–८ बरकुल बस्ने देउकीनन्दन कसौधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइ रहेको कपिलवस्तु प्रहरी निरीक्षक दिप सम्शेर राणाले जानकारी दिनु भयो ।
Related
Recent News
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया