खोकी ठीक पार्न औषधि भन्दा चकलेट फाईदा
प्रकाशित मिति
२०७६ श्रावण ७ गते, मंगलवार ०९:३१
एजेन्सी । मौसम बदलिएसँगै संक्रमणका कारण अधिकांश मानिसमा घाँटी सुख्खा हुने र चिलाउने जस्ता समस्या देखा पर्छ । यसरी लाग्ने खोकीलाई साधारण रुपमा लिइएपनि यसले दैनिक जीवनमा धेरै असहज र काममा समेत अवरोध पुर्याउने गरेको छ । लगातार खोकिरहँदा छाति लगायत भित्री अङ्गहरुमा समेत दुखाइ बढ्दै जान्छ र औषधि खाँदा समेत कतिपयको खोकी निको हुन समय लाग्दछ । यस्तोमा बेलायती चिकित्सकहरुले खोकीको औषधि भन्दा चकलेट खाए चाँडो ठीक हुने सुझाव दिएका छन् ।
विशेषगरी दूधको ‘मिल्क चकलेट’ यसमा बढी प्रभावकारी हुने बताइएको छ । वास्तवमा हालै १६३ बिरामीमा गरिएको एउटा अनुसन्धानपछि चकलेटमा हुने कोकोले दुई दिनमै बिरामीको खोकीमा धेरै ठूलो सुधार ल्याएको पत्ता लगाइएको थियो । यसैपछि युनिभर्सिटी अफ हलका प्रोफेसरले चकलेटले वास्तवमै खोकी कम गराउन सक्ने दाबी गरेका हुन् ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया