कतारमा पैदल यात्रुलाई नयाँ व्यवस्था, जथाभावी बाटो काटे १०० देखि ५०० सम्म जरिवान
प्रकाशित मिति
२०७६ श्रावण ७ गते, मंगलवार ०९:५१
काठमाडौं, कतार ट्राफिक महाशाखाले जथाभावी बाटो काट्ने पैदल यात्रुका लागि नयाँ व्यवस्था लागू गरेको छ । जथाभावी बाटो काट्दा सडक दुर्घटना बढ्न थालेको भन्दै महाशाखाले जथाभावी बाटो काट्ने पैदल यात्रुलाई कारबाही गर्ने भएको हो । कतारको गृह मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक सम्बन्ध विभागको सहकार्यमा ट्रफिक महाशाखाले आइतबार दोहामा एक कार्यक्रम गर्दै अगस्ट १ तारिक देखि लागू हुने गरी जथाभावी बाटो काट्ने पैदल यात्रुलाई १ सय देखि ५ सय कतारी रियाल सम्म जरिवाना हुने जानकारी दिएको छ ।

जथाभावी बाटो काट्ने प्रवृत्तिलाई पनि सडक दुर्घटनाको एक प्रमुख कारक मान्दै महाशाखाले सो नियम कडाइका साथ लागू गर्न लागेको कार्यक्रममा सहभागी नेपाली प्रतिनिधि प्रो. रमजान अलि मियाँले जानकारी दिनुभयो ।
Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया