• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

सार्वजनिक यातायातमा यात्रुको व्याग लुटी भाग्दै गरेको अवस्थामा एक जना प्रकाउ

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार ०२:५३

भक्तपुर, सार्वजनिक यातायातमा यात्रुको व्याग लुटी भाग्दै गरेको अवस्थामा एक जना युवक प्रक्राउ परेका छन् । मध्यपुर थिमिनगरपालिका वडा नं. ४ क्षयरोग अस्पताल नजिकबाट बा १ ख ८९१० नं. गााडीमा यात्रुको व्याग लुटी भाग्दै गरेको अवस्थामा २१ व्र्षिय गोपल कार्की प्रकाउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त ठिमिका टोलीले उनलाई क्षयरोग अस्पताल नजिकबाट प्रकाउ गरेका हुन् । चम्पादेवी १ बस्दै आएका कार्की ओखलढुङ्गका रहेको महानगरीय प्रहरी वृत्त ठिमिले बताएको छ ।

Kamana Sewa

प्रतिकृया