• २३ भदौ २०८३, मंगलबार
  • ३ः४० राती

विप्लव समूहः आत्मसुरक्षाका लागि बोकेको बम विष्फोट भयो

प्रकाशित मिति

२०७६ श्रावण ३ गते, शुक्रबार ०३:२९

धनगढी, धनगढीमा बम विष्फोट हुदा मृत्यु भएका रामबहादुर सिंह ‘राजेश’ लाई सहिद घोषणा गरेको छ । बम विष्फोटमा परी मृत्यु भएका रामबहादुर सिंह ‘राजेश’ लाई विप्लव समुहका सेती महाकाली इन्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति जारी गर्दै आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा ज्यान गएको जनाउनु भएको छ ।

National Life

प्रतिकृया