• २३ भदौ २०८३, मंगलबार
  • ४ः५८ बिहान

काबुल विश्वविद्यालयमा बम विस्फोट ४ जनाको मृत्यु, ८ घाइते

प्रकाशित मिति

२०७६ श्रावण ३ गते, शुक्रबार ०३:२५

एजेन्सी, अफगानिस्तानको राजधानीमा रहेको काबुल विश्वविद्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ४ जनाको मृत्यु हुनुका साथै अन्य ८ जना घाइते भएका छन् ।

National Life

स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० बजे उक्त विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहको परीक्षाका लागि विद्यार्थीको प्रवेश हुने क्रममा विस्फोट भएको थियो । यस विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिकृया