• २ असोज २०८३, शुक्रबार
  • ६ः२४ बिहान

बाढी प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण थाल्छौं: गृहमन्त्री थापा

प्रकाशित मिति

२०७६ श्रावण १ गते, बुधबार ०५:२८

काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बादलले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारी गर्नुपर्नेमा जोड दिदै
बाढी प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण थाल्ने बताउनु भएको छ ।

National Life

बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार (आज) बिहान नेपाली सेनाको हेलिकोप्टरमा गएको छ । रौतहट पुगेका गृहमन्त्री थापाले उद्धार कार्य सकिएको भन्दै अब पुनर्निर्माणको काम अगाडि बढाउने बताउनु भएको छ ।

प्रतिकृया