• ४ साउन २०८३, सोमबार
  • ७:३८ बेलुका

बेनिशाको अवतार

प्रकाशित मिति

२०७६ असार ३१ गते, मंगलवार १०:४१

काठमाडौँ । फिल्म ‘ब्लाइन्ड रक्स’ प्रदर्शनको समय अभिनेत्री बेनिशा हमालको खुबै चर्चा भएको थियो । दृष्टिविहीन सृष्टि केसीको जीवनमा आधारित ‘ब्लाइन्ड रक्स’ मा उनले सृष्टिको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा निर्वाह गरेको भुमिका मात्र होइन उनको अभिनयको समेत सो समय चौतर्फी तारिफ भयो ।

फोटो सामाजिक संजाल

Kamana Sewa

Classic Tech Desktop

 

प्रतिकृया