• ४ साउन २०८३, सोमबार
  • २:१२ बिहान

श्रृष्टीको प्रेममा नायक आकाश 

प्रकाशित मिति

२०७६ असार ३१ गते, मंगलवार १०:१४

काठमाडौँ । नायक आकाश श्रेष्ठको अभिनय रहेको म्यूजिक भिडियो हातमा रुमाल सार्वजनिक भएको छ । भिडियोमा श्रेष्ठले आँफुलाई मन परेकी सुन्दरी प्रेमीका पाउन गरेको कोशिसलाई कलात्मक तरिकाले देखाइएको छ । जसमा आकाशलाई श्रृष्टी खड्काले अभिनयमा साथ दिएकी छिन् ।

विशाल गौतमको शब्द, संगीत र स्वर रहेको गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतमा सन्तोष राजवहाकको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन रहेको छ ।
जसमा विकाश दाहालको छायांकन रहेको छ । प्रकाश धितालले निर्देशन गरेको भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया