• ३१ भदौ २०८३, बुधबार
  • ९ः५२ राती

सप्तकोशीको बहाव घट्यो

प्रकाशित मिति

२०७६ असार २९ गते, आईतवार ०८:१०

शनिबार राती ५६ वटा ढोका खोलिएपछि सप्तकोशीमा पानीको बहाव आइतबार केही मात्रामा घटेकोछ । आइतबार बिहानको मापन अनुसार २९०३४० क्युसेक पानीको बहाव छ ।

National Life

शनिबार राती ३ लाख ७१ हजार एक सय १० क्यूसेक सम्म पानी पुगेपछि सबै ढोका खोलिएको थियो ।
पानीको अत्याधिक बहावका कारण कारण कोशी ब्यारेजमै दबाब पुगेपछि सबै ढोका खोलिएको थियो ।

प्रतिकृया