• १ असोज २०८३, बिहीबार
  • १ः५५ राती

ब्राउन सुगर सहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ असार २९ गते, आईतवार ०८:०४

कपिलवस्तुमा ब्राउन सुगर सहित एक जना पक्राउ परेको छ । भारत बाट नेपाल तर्फ आउदै गरेको अवस्थामा प्रहरीले अशरख अलि लाइ नियन्त्रणमा लीएको हो । कपिलवस्तु बिजयनगर गाउपालिका ३ धकधहि बस्ने वर्ष ३० का उनलाई सादा पोशाकमा खटिएका प्रहरी टोलीले चेकजाचका क्रममा २ग्राम ७३० मिली ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

National Life

प्रतिकृया