• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

गरिब प्रेमीको पीडा

प्रकाशित मिति

२०७६ असार २६ गते, बिहीबार ०९:५३

मुक्तक
भन्नै पर्ने एउटा कुरा अति जरुरी थियो
मंसिर लागेपछि सहमती अति जरुरी थियो
आज आफ्नै मान्छेलाई किन बिदाई गर्नु पर्थ्यो
म त गरिब न परे सम्पति जरुरी थियो

दिपक लुइँटेल , धादिंङ

Kamana Sewa

प्रतिकृया