• ४ साउन २०८३, सोमबार
  • २:१२ बिहान

तीज गीत ‘सम्झना माइती घरको’ सार्बजनिक

प्रकाशित मिति

२०७६ असार २६ गते, बिहीबार ०९:३८

गायिका समना अर्यालको तिज गित “सम्झना माइती घरको” सार्बजनिक भएको छ । गायिका समना अर्यालकै शब्द तथा संगीत रहेको छ । गीतलाई पुस्कर सुनारले संगीत संयोजन गरेका छन ।

निर्देशक तथा कोरियोग्राफर शिब शर्मा(कंडेल) को निर्देशन रहेको यस म्युजिक भिडियोलाइ प्रवेश पोखरेलले छयांकन गरेका छन् । भिडियोमा समना अर्याल, लक्ष्मी श्रेष्ठ तथा रमेश अधिकारीको नृत्य तथा अभिनय रहेको छ ।

Kamana Sewa

प्रतिकृया