कांग्रेस र राजपाका सांसदले नाराबाजी गरेपछि संसदको बैठक स्थगित
प्रकाशित मिति
२०७६ असार २५ गते, बुधबार ०३:३४
काठमाडौं, सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछि प्रतिनिधिसभामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदले नाराबाजी गरेका छन् ।
आजको बैठक सुरु हुनासाथ विरोध जनाउदै उठेका प्रतिपक्षी सांदहरुलाई सभमुख महराले नयाँ कुरा सुनाउने बताउने भन्दै बस्न आग्रह गरे तर विरोध जारी रह्यो । विरोधकाबीच सभामुख महराले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजित विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्टिय ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत २३ औं संशोधन विधेयकका सम्बन्धमा राष्टिय सभाबाट प्राप्त विधेयक जानकारी गराउन आग्रह गरे र विरोधकाबीच पढेरसमेत सुनाइयो ।
संदेश सुनाउनासाथ सभामुख महराले आजको बैठक स्थगित भएको र अर्को बैठक आगामी आसार ३० गते सोमबार बस्ने गरि स्थगित गर्नु भयो ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया