• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

‘झापाको सुपारी’ अन्जलीको अभिनय (भिडियो सहित)

प्रकाशित मिति

२०७६ असार २५ गते, बुधबार १०:३९

गायिका उषा मलाहा र गायक सुसन साम्सोहाङ लिम्बुको स्वरमा गीत ‘झापाको सुपारी’ बजारमा आएको छ । गायिका मलाहाकै शब्द तथा बिकास चौधरीको संगीत गीतमा रहेको छ । भिडियोमा सान थापाको निर्देशन रहेको छ भने मोडल अन्जली अधिकारि र गायक सुरेनको अभिनय रहेको छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीले छायाकन र सुप्रिम पराजुलीको सम्पादन गरेका छन ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया