• २ असोज २०८३, शुक्रबार
  • ५ः१६ बिहान

वीरगन्जको सुशील वनस्पति उद्योगमा भीषण आगलागी

प्रकाशित मिति

२०७६ असार २१ गते, शनिबार ०९:५२

पर्सा, वीरगन्ज महानगरपालिका–२१ मा रहेको सुशील वनस्पति उद्योगमा भीषण आगलागी भएको छ । आजं (शनिबार) बिहान ३ बजेबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

National Life

आगो नियन्त्रणको प्रयास जारी रहेको छ । आगलागी नियन्त्रण गर्नका लागि वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, कलैया नगरपालिका अमलेखगञ्जलगायतका ठाउँबाट आएका सात वटा दमकलका साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन् ।

प्रतिकृया