• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

त्रिशूलीमा ट्रक खस्दा,२ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार १०:३६

चितवन,सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको मालबाहक ट्रक त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा बालकृष्ण यादव र रविकान्त यादव छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, रविकान्त सोही ट्रकका धनी हुन भने बालकृष्ण चालक ।

Kamana Sewa

दुर्घटनामा घाइते एक जनाको उद्धार भएको छ । उद्धारपछि उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

Classic Tech Desktop

प्रतिकृया