• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

शुक्रबार आजको कति पुग्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार १०:४९

बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६५ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६५ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया