• २१ भदौ २०८३, आइतबार
  • ११ः१९ राती

सुनचाँदीको मूल्य !

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ११:१५

आज सुनको मूल्य घटेको छ । तर चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबारको तुलनामा सोमबार अर्थात आज सुनको मूल्य ५ सयले घटेको हो ।

National Life

बजारमा आज छापावाला सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, तेजावी सुन प्रतितोला ६४ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्य चार दिनदेखि स्थिर रहँदै आएको छ ।

यसैगरी, चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

 

प्रतिकृया