• ४ साउन २०८३, सोमबार
  • ६:५९ बेलुका

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार ११:२८

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शनिबार राति नेपालगञ्ज उपमहानगरपालिका-४ एकता नगरमा गणेशपुरबाट कारकाँदोतर्फ जाँदै गरेको लु ४६ प १६० नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा कारकाँदोका २१ वर्षीय दिनेश लामिछानेको मृत्यु भएको हो भने २० वर्षीय प्रवेश सिम्खडा घाइते भएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

घाइते सिम्खडाको नर्सिङ होम नेपालगञ्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया