• ४ साउन २०८३, सोमबार
  • १:०४ बिहान

सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार ११:२३

आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६५ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन स्थिर रहँदै प्रतितोला ६४ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

Kamana Sewa

त्यस्तै आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया