• ४ साउन २०८३, सोमबार
  • ६:५९ बेलुका

कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालयमा आगलागी

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार ११:१५

कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालयमा आगलागी भएको छ ।

उक्त आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचर पुर्णरुपमा जली नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ ।आगोलागी हुदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

Kamana Sewa

कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया