• ४ साउन २०८३, सोमबार
  • ७:२४ बेलुका

भारतीय कांग्रेस प्रवक्ता चौधरीको गोली हानी हत्या

प्रकाशित मिति

२०७६ असार १२ गते, बिहीबार ०३:५५

भारतीय कांग्रेस प्रवक्ता विकास चौधरीको गोली हानी हत्या भएको छ ।

चौधरी हरियाणा प्रान्तको फरीदाबादका प्रदेश प्रवक्ता हुन् ।बुधबार बिहान ९ बजे कारबाट गइरहेको बेला चौधरीमाथि दुई जनाले गोली हानेका थिए ।

Kamana Sewa

चौधरीको शरीरमा कम्तिमा १० गोली लागेको बताइएको छ ।गोली लागेर गम्भीर घाइते भएका उनलाई ततकालै अस्पताल पुर्याइए पनि डाक्टरले बचाउन सकेनन ।

Classic Tech Desktop

व्यक्तिगत रिसीबिका कारण चौधरीको हत्या गरिएको हुन सक्ने फरिदाबाद प्रहरीले जनाएको छ ।

प्रतिकृया