• ५ साउन २०८३, मंगलबार
  • १०:४४ बिहान

गुल्मीमा बाँदरको आतङ्क

प्रकाशित मिति

२०७६ असार १२ गते, बिहीबार ०२:१३

गुल्मीको मालिका गाउँपालिकामा बाँदरको आतङ्क बढेसँगै स्थानीयलाई त्रसित पारेको छ ।

स्थानीय यो असार महिनामा खेतमा खेत रोप्न गएको बेला बाँदरले मकै खेति खादाँ मालिकावासी निकै समस्यामा परेका छन् ।

Kamana Sewa

मालिका—७ घमिर तिजुबोट निवासी नरबहादुर कार्की भन्छन्, ‘बिहान बेलुका हामी घरमा हुन्छौ बाँदर लखेट्छौ तर दिउँसो कोहि घरमा नभएका बेला बारीमा मात्र होइन घर सम्म आएर मकै तथा अन्य बाली खाने गरेको छ ।

Classic Tech Desktop

 

प्रतिकृया