चलचीत्र ’साङ्लो’को छायाँकन सम्पन्न
प्रकाशित मिति
२०७६ असार १२ गते, बिहीबार १०:०७
चलचीत्र ’साङ्लो’को छायाँकन सम्पन्न भएको छ । विराज र पूर्व मिस नेपाल निकिता चाण्डक स्टारर सिनेमा ’साङ्लो’को सम्पुर्ण छायाँकन ५० दिनमा सकिएको हो। यस चलचीत्र अभिनेता विराज भट्टको निर्माण गरेका हुन बैशाख २४ गतेबाट फ्लोरमा गएको सिनेमाको बजेट दुई करोड माथी रहेको निर्माणपक्षको दाबी छ।
सिनेमामा विराज र निकिताका अलवा प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाका गीतमा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत छ ।
काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल, खप्तड र मुस्ताङमा सिनेमाको छायांकन गरिएको छ । सिनेमाको पटकथा तथा संवाद लेखक शिवम अधिकारी हुन् । सिनेमालाई उत्कृष्ट बनाउन आफूले कुनै कसर बाँकी नराखेको निर्माता तथा निर्देशक विराजले बताएका छन् ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया