लाम्पार्डसँग कुरा गर्न चेल्सीले पायो अनुमति
प्रकाशित मिति
२०७६ असार ११ गते, बुधबार १०:३१
खेलाडी ट्रान्सफरका लागि दुई सिजनको प्रतिबन्ध लागेको चेल्सीको खालि रहेको पोष्टमा नयाँ प्रशिक्षक ल्याउनका लागि पूर्व खेलाडी फ्रांक लाम्पार्डसँग कुरा गर्न अनुमती दिएको छ । डर्वीका प्रशिक्षक रहेका लाम्पार्ड यसअघि नै चेल्सीमा अनुबन्ध भएको समाचार बाहिर आएको थियो । तर डर्वीले चेल्सीलाई प्रशिक्षक नियुक्तिका लागि स्विकार गरेको छ ।
गत सिजनबाट प्रशिक्षकको काम सम्हालेका लाम्पार्डले डर्वीलाई च्याम्पियन्ससिपको फाइनलमा पुर्याएका थिए । चेल्सीका प्रशिक्षक सारी इटालीयन क्लव युभेन्टसमा अनुबन्ध भएपछि लाम्पार्डलाई स्ट्याम्फोर्ड ब्रिजमा ल्याउन लागेको हो ।
४१ बर्षे लाम्पार्ड जसले १३ बर्ष चेल्सीबाट खेलाडीका रुपमा खेलेका थिए, उनलाई प्रशिक्षकमा ल्याएमा एक सिजनको चाल मिलियन पाउण्ड दिनेछ । इंग्ल्याण्डका पूर्व खेलाडी लाम्पार्डले चेल्सीबाट ६ सय ४८ खेल खेलेका थिए । जसमा उनले ११ वटा उपाधि जितेका थिए ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया