• ४ साउन २०८३, सोमबार
  • ६:५३ बेलुका

ईम्मानुयल स्कुलका विद्यार्थीलाई प्रहरीको प्रशिक्षण

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार १२:०४

 

भक्तपुर । सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको पहलमा गठ्ठाघरस्थित ईम्मानुयल इंगलिस बोर्डिंग स्कुलका कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई लागुऔषध र साईवर अपराध सम्बन्धी कक्षा सञ्चालन गरिएको छ ।

Kamana Sewa

महानगरीय प्रहरी वृत्त थिमीकी प्रहरी नायव निरीक्षक सृजना पोखरेल र सामुदायीक प्रहरी सेवा केन्द्रकी प्र.ज सुशिला घिमीरेले सो विद्यालयका ६३ विद्यार्थीलाई प्रशिक्षण दिएको केन्द्रका इन्चार्ज प्र.ह.धनराज लामाले बताए ।

Classic Tech Desktop

प्रतिकृया