बजेट ल्याउदा अर्थमन्त्री डराएको महशुस :डा. बाबुराम भट्टराई
प्रकाशित मिति
२०७६ असार ६ गते, शुक्रबार १२:०२
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको बजेट ल्याउदा अर्थमन्त्री डराएको महशुस भएको टिप्पणी गरेका छन् । उनले अर्थमन्त्री कसैको दवावमा परी बजेट ल्याएको जस्तो देखिएको बताए ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै भट्टराईले भने, ‘अर्थमन्त्रीलाई दोष दिन चाहन्न तर यसो हेर्दा वहा कहीँ कतै डराए जस्तो लाग्यो, निरन्तरताको लागि बजेट आयो तर यसबाट हामी खुसी छैनौ । पहिले र अहिलेको बजेटमा केहि भिन्नता आएन, समय अनुसार परिर्वतन हुनुपर्ने हो ।’
उनले यो बजेटमा असन्तुष्टि जनाउँदै लाजै लाग्ने बजेट आएको पनि बताए । साथै उनले समानुपतिक बजेट आउनु पर्ने र यो सच्याउन जरुरी भएको पनि उल्लेख गरे ।
उनले यो बजेटबाट न्यायपूर्ण विकास नहुने पनि बताउँदै वृद्धिमा जोड दिने वितरणमा ध्यान दिनुपर्नेमा जोड दिए ।
Related
Recent News
- सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो
- करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौको नतिजा आज सार्वजनिक हुँदै
- भोटेकोशी बाढीमा १ हजार ४०९ जनाको शव फेला, ४ हजार ८९ अझै बेपत्ता
- भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
- कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
- आज विश्वकर्मा पूजा, सवारीसाधनदेखि औजारसम्मको पूजा गरिँदै
- अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा,के–के छन् मुख्य एजेन्डा?
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया