• २ असोज २०८३, शुक्रबार
  • ६ः४५ बिहान

प्रियंकाको ‘मायाको खेल’ गीत रिलीज (भिडियो सहित)

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ०२:२१

गायक मोहन राईको  मायाको खेल बोलको गीत सार्वजनिक भएको छ ।

National Life

गीतमा दिपेन्द्रनाथ शर्माको शब्द तथा कन्काइस्ट राईको संगीत रहेको छ । सुमित राज भट्टको छायाँकन, सुस्मा कोइरालाको कोरियोग्राफी रहेको उक्त म्यूजिक भिडियोमा नायिका प्रियंका कार्की, नायक आयुष्मान देशराज जोशी , डा.दिजान र कुसुमको अभिनय रहेको छ ।

राजेन्द्र महर्जनको निर्देशनमा तयार भएको गीतको भिडियोलाई भिपलभ आर पोखरेलले संपादन गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

भिडियो 

https://www.youtube.com/watch?time_continue=36&v=tBGibNmZf7I

प्रतिकृया