• १८ भदौ २०८३, बिहीबार
  • ३ः०५ दिउँसो

बन्द भएको हायात रिजेन्सी पुन सन्चालनमा

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ०७:२८

काठमाडौं. राजधानीको पाँचतारे होटल हायात रिजेन्सी पुनः सन्चानमा आएको छ । मजदुर र होटल व्यवस्थापनबीच सहमति भएपछि होटल पुनः सुचारु आएको हो । होटल पुनः सुचारु हुने भएपछि भोलीबाट बुकिङ खुला सुरु हुने बताइएको छ ।

कर्मचारीहरु बिहानैदेखि काममा आएसँगै होटल सञ्चालनमा ल्याइएको होटलका मानव संशाधन संयोजक सुरेश केसीले जानकारी दिनु भयो ।
श्रम ऐनअनुसार होटलले सेवासुविधा नदिएको भन्दै कर्मचारीहरु हडतालमा उत्रिएपछि होटलको काम पूर्णरुपमा बन्द गरिएको थियो ।

Kamana Sewa

प्रतिकृया