ड्रेसबारे यस्तो भन्छिन वर्षा
प्रकाशित मिति
२०७६ असार ५ गते, बिहीबार ०७:०९
काठमाडौँ, अभिनेत्री वर्षा राउतको ड्रेसलाई लीएर धेरै कुराहरु भए । यस्कै लागी उनले आफुले लगाएको ड्रेसबारे आफ्नो परिवारलाई समस्या छैन भने जवाफ दिन आवश्यक नरहेको बताएकी छन । काठमाडौँको बीग मुभिजमा आयोजना भएको फिल्म ‘जात्रै जात्रा’को विशेष शोमा पुगेकी वर्षाले आफुलाई त्यो पहिरन लगाउँदा सहज भएको, आपनो वरिपरीका मानिस, परिवार, दर्शकलाई कुनै समस्या छैन भने यसको जवाफ दिन आवश्यक नठानेको बताएकी छन ।
उनले केही दिन अगाडि अष्ट्रेलियामा फिल्म ‘जात्रै जात्रा’को विशेष शोमा वर्षाले लगाएको पहिरनको खुबै ट्रोल बनेको थियो । उनले उक्त कुरामा आफ्नो परिवार पनि जोडिएको भन्दै दुःख व्यक्त गरेकी छिन् । यो देशमा वाक स्वतन्त्रताको कुरा पनि उठिरहेको भन्दै उनले मन लागेको कुरा लगाउन पाइने बताएकी छन ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया