• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

विश्वकप क्रिकेटः आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

प्रकाशित मिति

२०७६ असार ४ गते, बुधबार ११:२०

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बुधबार एक खेल हुँदैछ ।

National Life

बुधबार हुने एक मात्र खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।

इंग्ल्याण्डको बर्मिङघमको एजबास्टोन मैदानमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

न्युजिल्याण्ड चौथो जितको खोजिमा हुनेछ भने अफगानिस्तान दोस्रो जित हात पार्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

प्रतिकृया