• ५ असोज २०८३, सोमबार
  • ८ः४३ राती

ब्राजिल कोपा अमेरिका फुटबलमा भेनेजुएलासँग बराबरी

प्रकाशित मिति

२०७६ असार ४ गते, बुधबार ११:३१

आयोजक ब्राजिल कोपा अमेरिका फुटबलमा भेनेजुएलासँग बराबरीमा रोकिएको छ ।

National Life

बुधबार बिहान भएको समूह चरणको आफ्नो दोस्रो खेलमा ब्राजिल भेनेजुएलासँग गोल रहित बराबरीमा रोकिएको हो ।

दुवै टिमले गोलरहित बराबरी खेलेसँगै एक एक अंक लिएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

समूह ए मा दुई खेलबाट चार अंक जोडेको ब्राजिल समूहको शीर्ष स्थानमा छ । चार अंकसहित पेरु दोस्रो तथा दुई अंक रहेको भेनेजुएला तेस्रो स्थानमा छ । बोलिभिया अंक विहिन हुँदै पुछारमा छ ।

कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार बिहीबार बिहान सवा तीनबजे पछि कोलम्बियाले कतारसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै बिहीबार बिहान सवा ६ बजेपछि हुने खेलमा अर्जेन्टिनाले पाराग्वेको सामना गर्नेछ ।

प्रतिकृया