विद्यालयको सेफ्टीट्यांकीमा खसेर चार बालबालिकाको मृत्यु
प्रकाशित मिति
२०७६ जेष्ठ २९ गते, बुधबार ०९:२७
दार्चुला । नौगढ गाउँपालिकास्थित गणेश विनायक माध्यमिक विद्यालयमा जिर्ण रहेको सेफ्टीट्यांकी भासिँदा त्यस माथी खेलिरहेका चार बालबालिकाको मृत्यु भएको छ ।
बाल कक्षामा पढ्ने ५ वर्षकी युनिका ठगुन्ना, कक्षा १ मा पढ्ने ६ वर्षका सुधीर धामी, कक्षा २ मा पढ्ने ८ वर्षकी निरुता ठगुन्ना र ८ वर्षकी अनिसा धामीको घटनास्थलमै मृत्यु भएको हो । ढक्कन भाँसिदा ढक्कनमाथि राखिएको माटोसहित बालबालिका करिब १० मिटर गहिरो ट्याङ्किमा पुरिएका थिए ।
घटना घटेको समयमा नै थाहा नपाएकाले उद्धार गर्नसमेत तीन घण्टा लागेको सिप्टी चौकीका इन्चार्ज देवदत्त भट्टले जानकारी दिए । अभिभावकले छोराछोरी घर नआएपछि खोज्ने क्रममा खाल्डोमा खसेको अवस्थामा भेटेका थिए ।
Related
Recent News
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया