• ४ साउन २०८३, सोमबार
  • १:१२ बिहान

मोरङमा भ्यानको ठक्करबाट एक जना बालकको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार ०१:१२

मोरङमा भ्यानको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

सोही ठाँउका १८ वर्षीय मोहमद कैफ र उनको भान्जा अफसार अन्सारी घाईते भएका छन् । उनीहरुको न्युरोे अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

आज बिहान ६ बजे धनपालथान गाउँपालिका–४ गदिया खोलाछेउमा पैदल हिडिरहेका तीन जनालाई मे १ च ४६०९ भ्यानले ठक्कर दिँदा १२ वर्षीय  मोहमद जवारको मृत्यु भएको छ ।

Classic Tech Desktop

भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिइएको छ ।

प्रतिकृया