• ४ साउन २०८३, सोमबार
  • १:११ बिहान

आजको मौसम : आंशिक वदली रहने सम्भावना

प्रकाशित मिति

२०७६ जेष्ठ २६ गते, आईतवार १०:११

 आइतबार देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका पुर्वी तथा मध्य भागका केही र पश्चिमी पहाडी भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ । त्यस्तै रातिको देशका पूर्वी तथा मध्य भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भू–भागका केही र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया