• २३ भदौ २०८३, मंगलबार
  • १२ः०३ दिउँसो

रियल मड्रिडमा ईडन हजार्ड

प्रकाशित मिति

२०७६ जेष्ठ २५ गते, शनिबार ०९:४८

गौरब ।
ईडन हजार्ड रियल मड्रिडमा आवद्ध भएका छन् ।

National Life

चेल्सीमा रहेका हाजार्डलाई मड्रिडमा १५० मिलियन स्र्टलिङ पाउण्डमा आवद्ध गरिएको हो । हजार्डले पाँच वर्षका लागि सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हजार्डसँगको सम्झौता १३ जुनदेखि लागू हुने छ । बेल्जियमका लागि २०१२ मा डेव्युगरेका हजार्डले चेल्सीमा रहँदा ३५२ खेलमा ११० गोल गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया