अष्ट्रेलियामा अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु
प्रकाशित मिति
२०७६ जेष्ठ २२ गते, बुधबार १०:१९
अष्ट्रेलियामा अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मंगलबार साँझ अष्ट्रेलियाको डार्बिन शहरको एक होटलमा प्रत्यक्षदर्शीहरुका अनुसार डार्बिनस्थित पाल्म्स होटलमा एक अधबैंशे व्यक्तिले होटलका हरेक कोठामा गोली चलाउँदै हिँडेका थिए ।
डार्बिनमा करिब ५ हजार नेपाली रहेका छन् । घटनामा कुनै नेपाली नपरेको बताइएको छ ।
अष्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार करिब ४५ वर्षीय युरोपियन मूलका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । ‘एक्कासी केही पड्केको जस्तो आवाज आउँदा त मलाई कतै आतिसवाजी भइरहेको जस्तो भान भएको थियो,’ एक प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै डेली मेलले लेखेको छ ।
Related
Recent News
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया