• ४ साउन २०८३, सोमबार
  • १:११ बिहान

‘वायु प्रदुषणलाई जितौं’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइँदै

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार १०:११

आज विश्व वातावरण दिवस ‘वायु प्रदुषणलाई जितौं’ भन्ने नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

Kamana Sewa

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ । उक्त दिवसका अवसरमा वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गरी नेपालमा पनि मनाईँदै छ ।

Classic Tech Desktop

प्रतिकृया